पर्बत सेवा समाज युएई बनभोज
मिति : 26-Jan-2018
सम्पर्क व्यक्ति : Kamal Lamichhane
समय : 10:30
स्थान : Fujairah, UAE

बिगत ५ वर्ष देखि विभिन्न सहयोगी सेवामुलक साथै सास्कृतिक र मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको पर्बत सेवा समाज यु. ए. ई. ले यहि २६ जनवरी २०१८ सुक्रबार को दिन यु.ए ई. को फुजेरा मा बनभोज को आयोजना गरेको हुदा यु.ए.ई. मा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनि हरु यस कार्यक्रम मा सहभागी भई कार्यक्रम लाई सभ्य भब्य र सफल बनाउन पर्बत सेवा समाज यु. ए. ई. अपिल गर्दछ ।
( यस कार्यक्रम मा सहभाजी हुन इच्छुक महानुभाव ले तल पम्प्लेट मा उल्लेखित नम्बर मा सम्पर्क गर्नु होला । सिट सिमित भएको ले आफ्नो सिट बेलैमा बुक गनुहोला। )
धन्यवाद 
पर्बत सेवा समाज यु.ए.ई. परिवार

पर्बत सेवा समाज युएई बनभोज