Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1223




रानीपानीमा खानेपानीको समस्या
रानीपानीमा खानेपानीको समस्या

जिल्लाको विहादी गाउँपालिका–३ रानीपानीस्थित इमिचौरमा खानेपानीको  समस्या भएको छ । नजिकै खानेपानीको स्रोत नहुँदा स्थानीय बासिन्दा डेढ घण्टाको बाटो हिँडेर कालीगण्डकी किनारमा पुग्न बाध्य छन् । करीब ६ वर्षअघि पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाले निर्माण गरेको लिफ्ट खानेपानी आयोजना बिग्रिएपछि पिउने पानीकै लागि दैनिक घण्टौं समय खर्चिनुपरेको हो । इमिचौर मात्रै नभएर गाविसको मुख्य बस्ती रहेको नेपाने, पस्यार, पुर्तिडाँडालगायत गाउँमा खानेपानीको सङ्कट सृजना भएको छ ।

सम्बन्धित समाचार (विहादी गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)