Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 month ago

475




पर्वतको खानिगाउँँमा डेंगु राेगि भेटिए
पर्वतको खानिगाउँँमा डेंगु राेगि भेटिए

जेठ १८, पर्वत ।जिल्लाको फलेवास नगरपालिकाकि एक बालिकामा डंगु् रोगको संक्रमण पुष्टि भएकोछ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जिल्लाको फलेवास नगरपालिका वडा न ५ खानीगाउँकी ६ बर्षिया बालिकामा डंगु रोगको संक्रमण देखिएको पुष्टि गरेका छन् । 

छिमेकी जिल्लाहरुमा देखिएको डंगु रोग यो बर्ष बर्षातको शुरुवातसंगै पर्वतमा पनि देखिएको हो ।

बालिकालाई अहिले पर्वत जिल्ला अस्पतालमा उपचार भईरहको डा. देवकोटाको भनाई छ । बालिकालाई पर्वत जिल्ला अस्पतालमा भर्ना गरिएको डा. देवकोटाले बताए ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)