मुख्य खबर

बैशाख १८, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजले जिल्ला अस्पताल पर्वतलाई व्यक्तिगत सुरक्षात्मक उपकरण -पिपिई_ सहयोग गरेको छ । कोरोना भाइरस -कोभिड–१९_ को नियन्त्रण र रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई मध्येनजर गरी पिपिई सहयोग गरेको हो । समाजले उच्च स्तरको १...

बैशाख १७, पर्वत । पर्वतको मोदीखोलामा बग्दै गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ । कुश्मा नगरपालिका–८ चुवाकी ५५ बर्षिय रुपा जैसी रिमालको शव खोलामा बग्दै गरेको अवस्थामा फेला परेको हो । कुश्मा नगरपालिका–५ मोदीवेणी स्थित मोदी खोलामा बग्दै गरेको अवस्...

बैशाख १७, पर्वत । बालबालिकालाई लगाईने गरेको नियमित खोप कार्यक्र पर्वतका स्थानीय तहमा पुनः सुचारु भएको छ । कोरोना भाईरसको त्रासका कारण रोकिएको खोप लगाउने कार्यक्रम जिल्लाका सबैजसो स्थानीय तहमा शुरु भएको स्वास्थ्य संयोजकहरुले जानकारी दिएका छन् ।  कुश्म...

बैशाख १८, पर्वत । लकडाउनको उल्लघंन गरी चलाएका ६८ वटा सवारी साधन कारबाहीमा परेका छन् । नियम उल्लघंन गर्ने र विना काम घर बाहिर निस्केर सवारी चलाएका सवारी साधनलाई नियन्त्रणमा लिइ कारबाही गरिएको प्रहरीले जनाएको छ ।  विश्वभरी महामारीका रुपमा फैलिएक...

बैशाख १८, पर्वत । आज देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्ले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् ।पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको...

बैशाख १६, पर्वत ।  खाद्यान्न बोक्नका लागि पास लिएर मदिरा ओसादै गरेको बोलेरो जिप प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट  खटिएको प्रहरी टोलीले आज चेकजाँज गर्ने क्रममा ग १ ज ७४५४ नम्वरको बोलेरो जिप नियन्त्रणमा लिएको...

बैशाख १६, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले लकडाउनको कारण समस्यामा परेमा फोन गर्न आग्रह गर्नुभएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन अहिले प्रत्येक देशले लकडाउन गरेका कारण प्रवासमा रहेका पर्वतेली दा...

बैशाख १५, पर्वत । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म निरन्तर दिउँसो पानी पर्ने जनाएको छ । महाशाखाका अनुसार देशमा पश्चिमी र स्थानीय वायुका कारण भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनाले आउने केहिदिन बिहान मौसम सफा रहेपछि...

बैशाख १५, पर्वत । कालीगण्डकी नदीमा बगिरहेको अवस्थामा पर्वतकी एक वृद्ध महिलाको उद्धार गरिएको छ। कुस्मा नगरपालिका ३ दुर्लुङ घर भएकी ६५ वर्षीया पदमकुमारी सुवेदीलाई जिल्लाको कुस्मा नगरपालिका ५ मोदीवेणी घाटबाट उद्धार गरिएको हो।  ती वृद्धा बग्दै ग...

बैशाख २५, पर्वत । पोखरा बागलुङ राजमार्ग हुँदै पर्वत लगाएतका लिल्लाहरुमा मानिसहरु भित्रिने संख्या बढेको छ । पछिल्लो साता यात्रु भित्रिने क्रम बाक्लिएको हो । लकडाउनको अवधिमा ६ हजार भन्दा बढि यात्रु भित्रिएका छन् । पर्वतको मोदी गाउँपालिकाले स्थापना ग...

Upcoming Events