जेठ २५, पर्वत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता परिवर्तन गरिएको छ। यसअघि प्रवक्ता रहेका डा। विकास देवकोटाका ठाउँमा डा.जागेश्वर गौतमलाई ल्याइएको हो । स्वास्थ्य मन्त्रालयमा हालै सरुवा भई आएका गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित...
जेठ २५, पर्वत । पर्वतमा भारतबाट आउनेहरुको संख्या पनि थपिँदै गएको छ । भारतका विभिन्न शहरमा रोजगारीका लागि पुगेकाहरु कोरोना संक्रमण भारतबाट बढ्दै गएपछि घर सम्झिएर फर्किने क्रम बाक्लिएको छ । त्यसै क्रममा आईतवार शिवालय माविको क्वारेण्टाईनमा २५ जना आई...
जेठ २५, पर्वत । भारतका विभिन्न ठाउँबाट रोजगारीको शिलशिलामा पुगेका नेपालीहरु आउने क्रम जारी छ । पर्वतमा आज सुनौली नाका हुँदै २५ जना नागरिक भित्रिएका छन् । उनीहरुलाई शिवालय माविको क्वारेन्टाइनमा राखिएको छ । यसैबिच कोरोना परिक्षणका लागि पर्वतमा...
जेठ २५, पर्वत । पर्वतमा खानेपानी आयोजनाका लागि ४ करोड भन्दा बढि रकम बिन्योजन भएको छ । संघीय सरकारले पर्वत जिल्लाका लागि कुल ४ करोड ३७ लाख रकम बिन्योजन गरेको हो । पर्वत जिल्लामा निर्माण हुने खानेपानी आयोजनाका लागि खानेपानी तथा सरसफाई मन्त्रालयले आगा...
जेठ २४, पर्वत । देशभरका भूमिसुधार र मालपोत कार्यालय भोलि आइतबारदेखि खुल्ने भएका छन् ।भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न भनेको छ ।विभागको सूचनामा स्वास्थ्य सुर...
जेठ २४, पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पर्वतमा कोरोना रोकथाम र नियन्त्रणका लागि सक्रियता देखाउनु भएको छ । लकडाउन भित्रिएसँगै पर्वत आएका जोशीले जिल्लामा क्वारेण्टाइन निर्माण देखि यसको रोकथाम र नियन्त...
जेठ २४, पर्वत । गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा तथा भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकीका थप १७ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको...
जेठ २४, पर्वत । पर्वतमा सडक, पुल र शहरी विकासका योजनामा १६ करोडभन्दा बढी बजेट विनियोजन भएको छ । सरकारले आर्थिक वर्ष २०७७÷७८ मा खर्च हुनेगरी जिल्लाका १५ ओटा सडक, १० ओटा पुल र कुस्मामा सिटी हल सहितको बसपार्क निर्माणका लागि १६ करोड १६ लाख लाख ५० हजा...
जेठ २४, पर्वत । आज दिनभरी नै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । निसर्ग आँधीका कारण आज देशैभरी दिनभरजसो नै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागरमा बनेको चक्रवातको कारण बनेको मौसम प्रणाली भारत हुँदै...
जेठ २३, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँठाखर्क जन्मभई हाल हङकङ बस्दै आउनु भएका समाजसेवी बिष्णु गुरुङको पहलमा भारतको दिल्लीमा लकडाउनको कारण समस्यामा परेका नेपालीहरुलाई आर्थिक सहयोग गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभ...