जेठ २० पर्वत । पर्वतको कुश्मा स्थित माझमेला जंगलमा महिलालाई बलत्कार गरेको आरोपमा एक पूरुषलाई प्रहरीले पक्रिएको छ । शनिबार राती ९ वजेतिर महिलालाई बलत्कार गरिरहेको अवस्थामा म्याग्दीको मल्कवाङ १ घर भई हाल कुश्मानगरपालिका १ सहस्रधारामा बस्दै आएका २६ बर्ष...
रोशन तिवारी पर्वत १९ जेठ । धार्मिक तथा पर्यटकिय स्थल मोदीवेनी दिव्यधामको खानेपानी आयोजनाको स्वमित्व उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । नेपाल सरकार र उपभोक्ता समितिको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको आयोजनाको स्वमित्व शनिबार एक कार्यक्रमको आय...
जेठ १८, पर्वत । नेपाली चलचित्र लम्फूले राम्रो सफलता हासिल गरेको निर्माण पक्षले दावी गरेको छ । अहिले देशका विभिन्न शहरमा प्रदर्शन भैरहेको चलचित्रले दर्शकहरुलाई प्रर्याप्त सन्तुष्टि मिलेको प्रतिक्रिया पाइएको दावी निर्माण पक्षले गरेको हो ।बिहिवार कुश्मा...
जेठ १७ पर्वत । पर्वत जिल्लाको महाशिला गाउँपालिका–१ होश्राङ्दीस्थित शुभद्रीखर्कमा आज बिहान भएको आगलागीबाट एकै परिवारको रु १५ लाखभन्दा बढीको क्षति भएको छ ।स्थानीयवासी खरिलाल अधिकारीको गोठबाट सल्किएको आगोले घर र गोठ दुवै सखाप पार्नाका साथै एउटा दुहुनो भ...
जेठ १६, पर्वत । कालीगण्डकी नदीमा जलाशाय युक्त परियोजना संचालन गराउनका लागि कालीगण्डकी नदीको संभाव्यता अध्यायनका लागि नेपाल सरकारले बजेट विनियोजन गर्ने भएको छ । सरकारले मंगलवार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५ ०७६ को बजेटमा कालीगण्डकी बहुद्देश्य...
जेठ १६, पर्वत । पर्वत जिल्लामा पनि गणतन्त्र दिवश मनाईएको छ । मंगलवार प्रभातफेरी कार्यक्रमको आयोजना गरि शहिद गोविन्दनाथको तस्विरमा माल्यार्पण पश्चात जिल्ला समन्वय समिति पर्वतको सभाहलमा अन्तरकृया कार्यक्रम संपन्न भएको छ । उक्त अन्तरकृया कार्यक्रममा जिल...
जेठ १६,पर्वत । महाशिलाका दलित समुदायका व्यवसायलाई वडा कार्यालयले सिप मुलकसामग्री वितरण गरेको छ । पर्वतको महाशिला गाउँपालिका–३ बालाकोट वडा कार्यालयले मंगलवार एक कार्यक्रमको आयोजना गरि दलित समुदायका ५ जना व्यवसायिहरुलाई सिलाई मेशिन, आरन मेशिन र जस्तापा...
साजन परियार , जेष्ठ १४, पर्वत ।पर्वतको कुश्मा नगरपालिका –५ स्थित बाल मन्दिर प्राथमिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु भएको छ । नगरपालिका–५ वडा कार्यालयले बाल विकास कक्षाका सबै बालबािलकालाई दिवा खाजा उपलव्ध गराउन थालेको हो । अधिकाँस श्रमिकका बालबाल...
रोशन तिवारी जेठ १३ पर्वत । कुश्मा नगरपालिका वडा नम्बर ७ ले आगामी बर्षका लागि वडाको बिकासका लागि आवश्यक योजना संकलन गरेको छ । वडाभेलाको आयोजना गरि वडा कार्यालयले आज योजना संकलन गरेको हो । वडाध्यक्ष सुवासचन्द्र पौडेलका अनुसार वडाबासीहरुले करिव २ सयवटा...
जेठ १२, पर्वत । नागरिक समाज सञ्जाल पर्वतको छैठौँ जिल्ला नागरिक सम्मेलन तथा गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको विशौ साधारण सभा सम्पन्न भएको छ । वर्ष २०७५ को संयोजकको रुपमा मानकुमारी गिरीलाई पद हस्तान्तरण र वर्ष २०७६ को संयोजकको रुपमा शेषराज रेग्...