पर्वत समाज जापान अधिबेसन
मिति : 01-Jan-2018
सम्पर्क व्यक्ति : Sujan Joshi
समय : NA
स्थान : Dabaka Nepali Resturant, Shinkowa, Tokyo
नमस्कार 
डिसेम्वरको महिना पर्वत समाजको अधिबेशनको महिना जस्तै रहेछ :) यसै क्रममा पर्वत समाज जापानको अधिबेशन पनि यसैमहिना 31 तारिक तय गरियकोले सम्भव हुन्छ भने सहभागिताको लागि हार्दिक अनुरोध गर्दछु । साथै जापान मै रहनुभएका पर्वत समाज जापानको बारेमा थाहा नपाउनु भएका यहाहरुका अाफन्त साथी भाईहरु हुनुहुन्छ भने पनी खवर गरि सहयोग गरिदिनु हुन अनुरोध गर्दछु । अधिबेशन हुन गईरहेका सम्पूर्ण देशहरुका पर्वत समाजको सफलताको कामना गर्दछु ।
सुजन जोशी 
का.वा. अध्यक्ष 
पर्वत समाज जापान

स्थान :शिनूकूबो स्थित डबका नेपाली रेस्टुरेन्ट

पर्वत समाज जापान अधिबेसन